भक्तपुर–१ को मत गणना जारी
सोमबार, ०५ मङ्सिर २०७९, १० : ०८

भक्तपुर क्षेत्र नम्बर १ को मत गणना जारी छ । बिहान साढे ८ बजेदेखि विद्युत् प्राधिकरणको भवन खरिपाटीमा मत गणना जारी भएको गोपालप्रसाद बास्तोलाले बताए । अहिलेसम्म कसले कति मत ल्यायो भन्ने सार्वजनिक गरी नसकिएको बास्तोलाले बताए । यस क्षेत्रबाट प्रतिनिधि सभामा नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल, सत्ता गठबन्धनबाट माओवादीका सुनिल बासु र एमालेबाट नवराज गेलाल उम्मेदवार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजामा दुई इजरायली सैनिकको मृत्यु, तीन घाइते
-
पहलगाम आतङ्कवादी हमलाको जसपा नेपालद्वारा निन्दा, क्षेत्रीय शान्तिका लागि संवादको आग्रह
-
सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री
-
सोलुखुम्बु र ओखलढुङ्गाको पर्यटन प्रवर्द्धनका लागि ‘स्पार्क एडेभेञ्चर’
-
कर्णाली नदीमा डुबेर दुई किशोर बेपत्ता
-
एमालेभित्र गुटगत प्रतिशोधले झडपका शृङ्खला, निसानामा नेताका टाउका !