आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

रुपन्देही-३ मा ८ बजेपछि मतगणना हुने

सोमबार, ०५ मङ्सिर २०७९, ०७ : ३९
सोमबार, ०५ मङ्सिर २०७९

प्रतिनिधि तथा प्रदेशसभाको सम्पन्न निर्वाचन रुपन्देहीका क्षेत्र  नम्बर ३ मा अहिले ८ बजेबाट  मतगणना हुने भएको छ। रुपन्देही क्षेत्र नम्बर ३  को सर्वदलीय बैठकले  ८ बजेबाट  मतगणना गर्ने निर्णय गरेको निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारीले जानकारी दिए ।

उनले बिहान ८ बजेपछि मतगणना हुने सहमति भएको बताए । यहाँ गृहमन्त्री बालकृष्ण खाण र राप्रपा नेता दीपक बोहोराबीच मुख्य प्रतिस्पर्धा रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप