बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

मुस्ताङको मतगणनामा कांग्रेसको अग्रता

सोमबार, ०५ मङ्सिर २०७९, ०७ : ०९
सोमबार, ०५ मङ्सिर २०७९

मुस्ताङमा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीले अग्रता बनाएका छन् । प्रारम्भिक मतपरिणाम अनुसार नेपाली कांग्रेसका थकालीले ५३७ मत, नेकपा एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचनले ४२१ मत पाएका छन् । 

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले १२ मत पाएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप