बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

नयाँ बजारमा सुरु भयो काठमाडौं ७ को मतगणना

सोमबार, ०५ मङ्सिर २०७९, ०७ : ०२
सोमबार, ०५ मङ्सिर २०७९

आइतबार सम्पन्न निर्वाचनको मतगणना काठमाडौं क्षेत्र नम्बर ७ मा सुरु गरिएको छ।  ​नयाँबजारस्थित जुडो हलका चार स्थानमा मतगणना सुरु गरिएको हो ।  निर्वाचन अधिकृत उषा श्रेष्ठले सर्वदलीय बैठकपछि मतगणना थालिएको बताइन् ।

काठमाडौं  ७ मा सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी मानुषी यमि भट्टराई, नेकपा एमालेका श्यामकुमार घिमिरे, जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठलगायत उम्मेदवार छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप