चितवन २ को मतगणना सुरु गर्न सर्वदलीय बैठक
सोमबार, ०५ मङ्सिर २०७९, ०६ : ५७
चितवन २ को मतगणना सुरु गर्न ८ बजे सर्वदलीय बैठक बोलाइएको छ । बैठकमा प्रदेश र प्रतिनधिसभातर्फका दल र स्वतन्त्रका उम्मेदवारलाई प्रतिनिधिलाई उपस्थित हुन मुख्य निर्वाचन अधिकृतको कार्यालयले सूचित गरेको छ ।
चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने, कांग्रेसका उमेश श्रेष्ठ लगायतको उम्मेदवारी छ ।
–यसअघि प्रकाशित समाचारमा अन्यथा भएकाले सच्याइएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्याय परिषद्लाई गतिशील बनाएमात्रै न्याय क्षेत्रका विकृतिहरूको अन्त्य हुन्छ : प्रधानन्यायाधीश राउत
-
न्यायाधीश नियुक्तिमा एक अर्कालाई देखाएर पन्छिँदै
-
उत्पीडित वर्गलाई समान हक नदिइ देश अघि बढ्न सक्दैन : सभापति देउवा
-
भारतमा फेरि भेटियो स्टारलिंकको इन्टरनेट डिभाइस
-
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
-
कुशलले कप्तानी जिम्मेवारीमा धेरै विकास गरेको छ : शरद भेषावकर