बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

भक्तपुर–२ मा सुरु भयो मतगणना

सोमबार, ०५ मङ्सिर २०७९, ०६ : ५४
सोमबार, ०५ मङ्सिर २०७९

भक्तपुर प्रतिपनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । सोमबार बिहानदेखि मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

भक्तपुर २ मा नेपाली कांग्रेसका दुर्लभ थापा, एमालेका महेश बस्नेतबीच कडा प्रतिस्पर्धा हुने ठानिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप