आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

जुम्लामा मतगणना सुरु गर्न सर्वदलीय बैठक बस्दै

सोमबार, ०५ मङ्सिर २०७९, ०६ : ४४
सोमबार, ०५ मङ्सिर २०७९

जुम्लामा मतगणना सुरु गर्नका लागि सर्वदलीय बैठक बोलाउट भएको छ । बिहान ७ बजेका लागि बैठक बोलाइएको र ११ बजेदेखि सुरु गर्ने गरी तयारी भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

जुम्लाका सबै मतदान केन्द्रका मतपेटिका सङ्कलन गरेर सदरमुकाम ल्याइसकिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप