शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एनर भ्यालेन्सियाको दोस्रो गोल

आइतबार, ०४ मङ्सिर २०७९, ०६ : ००
आइतबार, ०४ मङ्सिर २०७९

एनर भ्यालेन्सियाले कतारविरुद्ध दोस्रो गोल गरेका छन् । ३१ औँ मिनेटमा उनले गोल गरेका हुन् ।

यसअघि उनैको गोलको मद्दतले इक्वेडरले आयोजक कतारविरुद्ध एक गोलको अग्रता लिएको थियो । खेलको १६ औँ मिनेटमा भ्यालेन्सियाले पेनाल्टीबाट गोल गरेका थिए । यसअघि खेलको दोस्रो मिनेटमा भ्यालेन्सियाले गोल गरे पनि त्यसलाई भिडियो एसिस्टेन्ट रेफ्रीले रद्द गरेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप