भोट खसालेपछि दीपकले भने– भोट होइन विचार खसाले
आइतबार, ०४ मङ्सिर २०७९, २० : ५५

हास्य कलाकार तथा अभिनेता दीपकराज गिरीले चन्द्रागिरि नगरपालिका–१, खहरे मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले आफूले भोटको रूपमा विचार खसालेको बताएका छन् ।
उनले भोट हालेको तस्बिरका साथ लेखेका छन्, ‘भोट होइन विचार खसाले । परम्परा होइन परिवर्तन अंगाले ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्राधिकरणले गर्मीको बेला सूचनाबिना लाइन काट्यो’
-
आफू जन्मिनुभन्दा अगाडि नै प्रधानमन्त्री भइसकेका नेता ‘डेट एक्सपायर’ भए : डाँगी
-
‘कोशी र रोशी खोलाको बाढीको क्षतिबारे सरकारले केही गरेन’
-
‘कसैले कोहीसँग भेटेर तस्बिर खिचाउँदैमा गठबन्धनमा कुनै असर पर्दैन’
-
केही भएन भनेर भ्रम फिँजाउनेहरू नेपाल विरोधी वर्ग हुन् : मन्त्री खड्का
-
भारत र पाकिस्तानबिच तनाव : चर्चामा चीनको ‘जे–१० सी’