सुर्खेत, नवलपरासी, गुल्मी र बाजुराका १५ स्थानमा मतदान स्थगित
आइतबार, ०४ मङ्सिर २०७९, २० : ०६
![सुर्खेत, नवलपरासी, गुल्मी र बाजुराका १५ स्थानमा मतदान स्थगित](https://rpcdn.ratopati.com/media/albums/dinesh-thapalia_BE7aIT3ux8.jpg)
निर्वाचन आयोगले सुर्खेत, नवलपरासी र गुल्मी र बाजुराका १५ स्थानमा मतदान स्थगित भएको जानकारी दिएको छ । आइतबार साँझ भएको पत्रकार सम्मेलनमार्फत आयोगले सो जानकारी दिएको हो ।
आयोगले रद्द भएका मतदान केन्द्रमा आवश्यक तयारी गरेर २ दिनभित्र मतदान गराउन निर्णय गरिसक्न निर्देशन दिएको छ । यसअघि आयोगले साँझ ५ बजेसम्म स्थगतको सूचना टाँस नगर्न भनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइन निर्माणको ‘मोडालिटी’ तयार गरिँदै
-
पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी
-
उपेन्द्रलक्षित प्रचण्डको टिप्पणी- मुद्दा नै छोडेर खाली सरकारको निम्ति जानुहुन्छ जस्तो मलाई लाग्दैन
-
ममता कुलकर्णीमाथि प्रश्न उठाउने हिमाङ्गी सखीमाथि आक्रमण
-
लागू भयो अमेरिकामाथि चीनको ‘टिट–फ–ट्याट’ अतिरिक्त महसुल
-
सिटिजन लाइफ इन्स्योरेन्सको नाफा ८६ प्रतिशतले बढ्यो