बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरी प्रवक्ता टेक प्रसाद राई दक्षिण कोरिया प्रस्थान

आइतबार, ०४ मङ्सिर २०७९, १९ : ०४
आइतबार, ०४ मङ्सिर २०७९

 नेपाल प्रहरीका प्रवक्ता (डीआईजी) टेक प्रसाद राई आइतबार दक्षिण कोरियाको सिओल प्रस्थान गरेका छन् ।

परराष्ट्र मन्त्रालय दक्षिण कोरियाको आयोजनामा मंसिर ५ गतेदेखि १० गतेसम्म संचालन हुने ‘फ्रेन्ड्स अफ कोरिया’ बिषयक कार्यक्रममा सहभागी हुन उनि त्यसर्फ गएका हुन् ।

उनको अनुपस्थितिमा प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हाल्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप