बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंका मतपेटिका गणनास्थल लगियो (तस्बिरहरू)

आइतबार, ०४ मङ्सिर २०७९, १८ : ४५
आइतबार, ०४ मङ्सिर २०७९

काठमाडौंका मतदानस्थलबाट मतपेटिका संकलन गरी गणनास्थलतर्फ लगिएको छ । आइतबार साँझ ५ बजे मतदान सकिएपछि काठमाडौंका मतदानस्थलबाट मतपेटिकाहरू गणनास्थलमा लैजान सुरु गरिएको हो ।   

काठमाडौंमा १० ठाउँमा मतगणना हुँदैछ । जस अनुसार काठमाडौं क्षेत्र नं. १ को मतगणना अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुनेछ । यस्तै क्षेत्र नम्बर २ को राधाकृष्ण मन्दिर थलीमा, क्षेत्र नम्बर ३ को चामुण्डा स्कुल जोरपाटीमा, क्षेत्र नम्बर ४ को चपलीस्थित ज्येष्ठ नागरिक भवनमा मतगणना हुने जनाइएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप