कास्की कारागारमा सत प्रतिशत मत खस्यो
आइतबार, ०४ मङ्सिर २०७९, १७ : ४२
कास्की कारागारमा मतदान सम्पन्न भएको छ । मतदान सतप्रतिशत भएको छ ।
कारागारमा रहेका ८५२ कैदीबन्दी मध्ये ६ जनाको मात्र मतदाता नामावलीमा नाम थियो । आइतबार ६ जनाले नै मतदान गरेका हुन् । निर्वाचन आयोगले देशभरका कारागारमा रहेका प्रतिनिधि सभा सदस्यको समानुपातिक तर्फ मतदान गर्न पाउने व्यवस्था गरेको थियो ।
१ जना महिला र ५ जना पुरुष कैदीबन्दीले अस्थायी मतदाता परिचयपत्रबाट मतदान गरेको कारागारका हवल्दार राजेन्द्र नेपालीले बताए । उनका अनुसार मतपेटिका निर्वाचन आयोगको कार्यालयमा पुगिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रशिक्षकलाई रातो कार्ड, गोलरक्षकको अनुहारमा विपक्षीको बुट र पीएसजीको जित !
-
मेलम्चीको पानी वितरणका लागि बिच्छाइएका पाइपलाइनको काम छिटो सम्पन्न गर्न निर्देशन
-
रवि हिरासतमा सुतिरहेको भाइरल तस्बिर रास्वपा समर्थकले नै खिचेको खुलासा
-
चार बजे मन्त्रिपरिषद् बैठक
-
‘घुम्न जाऊँ बर्दिया’अभियान उद्घाटन
-
रियल म्याड्रिडले चुम्यो फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि