बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

गोरखामा भेटिएको शंकास्पद बस्तु सेनाद्वारा डिस्पोज

आइतबार, ०४ मङ्सिर २०७९, १४ : १९
आइतबार, ०४ मङ्सिर २०७९

गोरखा नगरपालिका–८ रानिवनमा भेटिएको शंकास्पद बस्तु नेपाली सेनाले डिस्पोज गरेको छ । निर्वाचन शुरु भएसँगै द ओल्ड क्यापिटल माध्यमिक विद्यालयमा रहेको मतदानस्थलदेखी ६५ मिटर पर कुकरमा टेप लगाएर तार जोडेको अवस्थामा शंकस्पद बस्तु भेटिएको थियो ।

शंकास्पद बस्तु निस्क्रिय बनाएर अहिले मतदान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले रातोपाटीलाई बताए । सो मतदान केन्द्रमा अहिले मतदान भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप