आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

हुम्लाको डाँफे मतदान केन्द्रमा झडप, असई घाइते

आइतबार, ०४ मङ्सिर २०७९, १४ : १०
आइतबार, ०४ मङ्सिर २०७९

हुम्लाको चङ्खेली गाउँपालिका वडा नम्बर ५ को डाँफे मतदान केन्द्रमा झडप हुँदा त्यहाँ कार्यरत एकजना असई घाइते भएका छन् ।  घाइते हुनेमा सहायक निरीक्षक (असई) रामकुमार चौधरी रहेको हुम्लाका प्रमुख जिल्ला अधिकारी सिता परियारले जानकारी दिइन् । 

वारेसनामा भोट हाल्न नदिएको भन्दै झडप भएको थियो ।  उनका अनुसार झडपलाई नियन्त्रण गर्नका लागि अहिले मतदान रोकिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप