हुम्लामा झडप हुँदा सहायक मतदान अधिकृतसहित दुई जना घाइते
आइतबार, ०४ मङ्सिर २०७९, १३ : १७
हुम्लाको सर्केगाडमा गाउँपालिका–३ मा झडप भएको छ । सर्केगाडको देवकोटा आधारभूत विद्यालय उनापानी मतदानस्थलमा झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ ।
झडपमा परेर सहायक मतदान अधिकृत प्रेम भण्डारी र सेनाका हुद्दा अर्जुन उपरकोटी सामान्य घाइते भएका हुम्लाका डीएसपी राजा ओझाले रातोपाटीलाई बताए ।
सत्ता गठबन्धनका उम्मेदवार कार्चेन लामा र स्वतन्त्र उम्मेदवार मंगलबहादुर शाहीका कार्यकर्ताहरूबीच विवाद हुँदा झडपको अवस्था आएको थियो । झडपका कारण स्थगित मतदान सुरु भएको डीएसपी शर्माले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरु
-
भ्रष्टाचार गर्नेलाई आजीवन कारावासको व्यवस्था हुनुपर्छ : मुख्यमन्त्री सिंह
-
सर्लाहीमा चिसोबाट बच्नका लागि न्यानो लुगा वितरण
-
नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु
-
फेरिरहन्छन् निर्यात हुने वस्तु, कारण के ?
-
वैदेशिक लगानीको सुरक्षाका लागि नेपाल सरकार प्रतिबद्ध छ : मन्त्री भण्डारी