शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

धनराज गुरुङले गरे मतदान

आइतबार, ०४ मङ्सिर २०७९, १० : १६
आइतबार, ०४ मङ्सिर २०७९

नेपाली कांग्रेस उपसभापति धनराज गुरुङले मतदान गरेका छन् ।  को अर्जुनचौपारी गाउँपालिका वडा नम्बर २ रानीचरी आधारभूत माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन् ।  

स्याङ्जा २ बाट प्रतिनिधिसभाका उम्मेदवार रहेका गुरुङले आफैंलाई भने भोट हाल्न पाएनन् । मतदाता नामावली स्याङ्जा १ मा रहेकाले उनले आफूलाई मत हाल्न नपाएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप