शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

मानुषीले गरिन् मतदान

आइतबार, ०४ मङ्सिर २०७९, १० : १६
आइतबार, ०४ मङ्सिर २०७९

नेपाल समाजवादी पार्टीकी नेतृ मानुषी यमी भट्टराईले मतदान गरेकी छन् । 

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ की प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेकी नेतृ भट्टराईले काठमाडौंको नरदेवी अस्पतालमा रहेको मतदान केन्द्रमापर्फत मतदान गरेकी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप