शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

कमल थापाले गरे हेटौँडाबाट मतदान

आइतबार, ०४ मङ्सिर २०७९, ०८ : ५९
आइतबार, ०४ मङ्सिर २०७९

राप्रपा नेपालका अध्यक्ष कमल थापाले मतदान गरेका छन् । हेटौंडा–६ स्थित वंशगोपाल माध्यमिक विद्यालय केन्द्रबाट मतदान उनले गरेका हुन् ।
थापा मकवानपुर क्षेत्र नम्बर १ बाट उम्मेदवार रहेका छन् । उनको मुख्य प्रतिस्धर्पी सत्ता गठबन्धनकी डीना उपाध्याय रहेकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप