गण्डकी प्रदेशका अर्थमन्त्री बरालद्वारा मतदान
आइतबार, ०४ मङ्सिर २०७९, ०८ : २०
गण्डकी प्रदेशका अर्थमन्त्री तथा कास्की क्षेत्र नम्बर ३ का उम्मेदवार रामजीप्रसाद बरालले पोखरा–२२ स्थित महेश्वरी मा.वि.मा मतदान गरेका छन् ।
बिहान करिब ७ः०० बजे महेश्वरी मा.वि.को ग मतदान केन्द्रमा मतदान गरेका हुन् । पोखरा–२२ मा ३ मतदान स्थलमा ७ केन्द्र रहेका छन् भने जसमा ६ हजार ८ सय ४ जना मतदाता रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री