शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

डा शेखर कोइरालाले गरे मतदान

आइतबार, ०४ मङ्सिर २०७९, ०८ : ११
आइतबार, ०४ मङ्सिर २०७९

कांग्रेस नेता डा शेखर कोइरालाले मतदान गरेका छन् । आइतबार बिहान उनले विराटनगरस्थित आदर्श मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

उनी मोरङ क्षेत्र नम्बर ६ बाट सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । यस्तै कोइरालाका प्रतिस्पर्धी एमालेका लालबाबु पण्डितले पनि मतदान गरेका छन् ।

उनले विराटनगर १२ स्थित  महेन्द्र मोरङ क्याम्पस मतदान केन्द्र (छ) बाट मतदान गरेका हुन् ।  कोइराला अघिल्लो निर्वाचनमा लालबाबुसँग पराजित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप