शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले गरे मतदान

आइतबार, ०४ मङ्सिर २०७९, ०७ : ५९
आइतबार, ०४ मङ्सिर २०७९

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफ्नो गृह जिल्ला पर्वतको मोदी गाउँपालिका वडा नं. ७ राम्जाको पशुपति मावि (क) केन्द्रबाट मतदान गरेका  छन् ।
उनले पशुपति केन्द्रबाट बिहान ७ः३० बजे मतदान गरेका हुन् । 

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मतदान गर्न अध्यक्ष तिमिल्सिना शनिबार आफ्नो गाउँ पुगेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप