शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

मतदाताको उत्साह, बिहानैदेखि मत खसाल्न लामबद्ध (फोटोफिचर)

आइतबार, ०४ मङ्सिर २०७९, ०७ : १७
आइतबार, ०४ मङ्सिर २०७९

आइतबार बिहान ७ बजेदेखि सुरु भएको आम निर्वाचनमा मत खसाल्न मोरङका मतदाता उत्साहित भएका छन् । बिहानैदेखि उनीहरु मतदाता परिचयपत्रसहित मत खसाल्नका लागि मतदान केन्द्रमा पुगेका हुन् । 

उनीहरुले मत खसाल्नका लागि आफूहरु उत्साहित भएको प्रतिक्रिया दिए ।   आइतबार बिहान ७ बजेदेखि सुरु भ्एको मतदान साँझ ५ बजेसम्म जारी रहनेछ । 

निर्वाचनमा देशभर एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका छन् । ती मतदाताले १० हजार आठ सय ९२ मतदानस्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्रबाट मताधिकार प्रयोग गर्नेगरी व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप