विश्व इतिहासमा आज के भयो ?
आज २० नोभम्बर २०२२ । प्रस्तुत छ इतिहासमा आज भएका केही विश्व घटना
अन्तर्राष्ष्ट्र्यि वालदिवस
सन् १९५९– संयुक्त राष्ट्र संघको महासभाद्वारा विश्वभरका बालबालिकाको अधिकारलाई स्थापित गर्ने दस्तावेज पारित भएको थियो । यो दिनलाई हरेक वर्ष विश्व बाल दिवसको रुपमा पनि मनाइन्छ ।
लियो टोलस्टोयको जन्म
आजकै दिन विश्वप्रसिद्ध रुसी साहित्यकारको निधन भएको थियो । निमोनियाबाट पीडित रुसी लेखक लियो टोलस्टोयको सन् १९१० मा अस्टापोभोको रेलवे स्टेसनमा हृदयघातका कारण निधन भएको थियो ।
बेलायतमा भीषण आगलागी
सन् १९९२मा बेलायतको विन्डसर क्यासलमा भीषण आगलागी भएको थियो । आगलागीमा ५ करोड पाउन्ड बराबरको क्षति भएको थियो । आगो निभाउन घन्टौँ समय लागेको थियो ।
अन्तरिक्ष स्टेसन जर्याको पहिलो मोड्युल सुरु
सन् १९९८मा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन जर्याको पहिलो मोड्युल सुरु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या