इयुद्वारा कोप–२७ मा ‘अस्वीकार्य’ उत्सर्जन प्रस्ताव अस्वीकार
शनिबार, ०३ मङ्सिर २०७९, १७ : १३
युरोपेली संघले शनिबार जलवायु शिखर सम्मेलनमा सम्झौताको लागि कोप–२७ आयोजक देश इजिप्टको प्रस्तावलाई ‘अस्वीकार्य’ भनी अस्वीकार गरेको छ । फ्रान्सेली अधिकारीले उक्त प्रस्ताव कार्बन उत्सर्जन घटाउन अपर्याप्त र केवल महत्वाकांक्षी मात्र रहेको बताएको छ ।
‘यस चरणमा इजिप्टले ग्लासगोमा उत्सर्जन घटाउनेमा भएको लाभमाथि प्रश्न उठाइरहेको छ’ फ्रान्सेली ऊर्जा संक्रमण मन्त्रालयका अधिकारीले गत वर्षको कोप–२७ को नतिजालाई उल्लेख गर्दै एएफपीलाई बताएका छन् । उनले भनेका छन्( ‘यो फ्रान्स र युरोपेली संघ देशहरूका लागि अस्वीकार्य छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पदीय आचरण र मर्यादामा रहन संसद् कर्मचारीलाई निर्देशन
-
जनयुद्ध शब्द सरकारी कामकाजमा प्रयोग नल्याउन सर्वोच्चको अन्तरिम आदेश
-
अमरेशको आरोप– कुलमान हटाउने र सभापतिले श्रीमतीलाई नबचाएसम्म लेखा समिति बैठक बस्दैन
-
हेटौंडामा पुस १३ देखि सडक खाना महोत्सव
-
पानीजहाज सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता
-
लुम्बिनीमा पाँच वर्षदेखि थन्किएका बस आजदेखि सञ्चालन