मतदानका लागि काठमाडौंबाट गाउँ फर्किनेहरूको भीड (तस्बिरहरु)
शुक्रबार, ०२ मङ्सिर २०७९, १२ : ५५
मंसिर ४ गते हुन गइरहेको आम निर्वाचनमा भोट हाल्न गाउँ फर्किनेहरुको भीड लागेको छ। काठमाडौंबाट बाहिरिने विभिन्न नाकाहरुमा घर फर्किने नागरिकहरुको भीड लागेको हो।
काठमाडौं उपत्यकाबाट बाहिरिने नाका तथा बसपार्कहरुमा घर फर्किनेहरुको भीड देख्न सकिन्छ। कतिपय जिल्ला तथा निर्वाचन क्षेत्रले गडी रिजर्भ गरेर मतदाता ओसार्ने काम पनि गरिरहेका छन् ।
काठमाडौंको बालाजु, बल्खु, कलंकी लगायतका ठाउँमा पनि बसको टिकट काट्नेहरुको लाम देख्न सकिन्छ। ५ वर्षपछि स्थानीय तहको निर्वाचनमा भोट हाल्न जाने मतदाताहरू उत्साहित देखिएका छन् ।,
















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण