एकीकृत समाजवादीको आह्वान– प्रत्यक्षमा गठबन्धन र समानुपातिकमा कलम चिन्हमा मतदान गर्नुस्
बिहीबार, ०१ मङ्सिर २०७९, १८ : ०२
नेकपा एकीकृत समाजवादीले बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आह्वान गरेको छ । पार्टी महासचिव डा बेदुराम भुसालले बिहीबार विज्ञप्ति जारी गर्दै प्रत्यक्षमा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आह्वान गरेका हुन् ।
सो पार्टीले समानुपातिक तर्फमा चुनाव चिन्ह कलममा मतदान गर्न आग्रह गरेको छ । यही मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा प्रत्यक्षतर्फ गठबन्धन र समानुपातिकमा कलम चिन्हमा मतदान गर्न एकीकृत समाजवादीले आह्वान गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण