मौन अवधिमा भोज भतेर गर्न पाइँदैन : निर्वाचन आयोग
बिहीबार, ०१ मङ्सिर २०७९, १६ : ४२
निर्वाचन आयोगले मौन अवधिको समयमा भोज भतेर गर्न नपाइने बताएको छ । बिहीबार आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उम्मेदवारले भोज भतेर गर्ने, पूजा लगाउने, तथा घर बाहिर मान्छे भेला गरेर जन्मदिन मनाउन नपाइने बताएका छन् ।
उनले यस्ता क्रियाकलाप भए वा नभएको बारे सुरक्षा निकाय, निर्वाचन अधिकृत लगायतलाई अनुगमन गर्न लगाएको थपलियाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण