चुनावका दिन सार्वजनिक सवारी साधन चल्न नपाउने
बिहीबार, ०१ मङ्सिर २०७९, १५ : ०६
आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा निर्वाचन भएकाले सार्वजनिक सवारी साधन चल्न नपाउने भएका छन् । निर्धारण गरिएका क्षेत्रका सवारी साधन बाहेक अरु बन्द गरिएको प्रमुख निर्वाचन आयूक्त दिनेशकुमार थपलियाले बताए ।
मंसिर ३ गते निर्वाध रुपमा सवारी चल्न पाएपनि मंसिर ४ गते उज्यालो नहुँदासम्म सवारी साधन चल्न पाउने थपलियाले बताए । यस्तै चीन र भारत तर्फका दुई देशको सीमा नाका ७२ घण्टाका लागि बन्द गरिने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण