अस्वाभाविक मतदान भए फेरि मतदान : प्रमुख निर्वाचन आयुक्त
बिहीबार, ०१ मङ्सिर २०७९, १४ : ४८
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले कुनै पनि मतदान केन्द्रमा अस्वाभाविक मतदान भए पुन मतदान गर्ने बताएका छन् । बिहीबार आयोगमा भएको पत्रकार सम्मेलनमा प्रमुख थपलियाले यो पटक मतदाताभन्दा बढी मत नहुने दावी गरे ।
‘योपल्ट मतदाताभन्दा बढी मत हुने छैन । हामीले मतगणना प्रारम्भ गर्नुभन्दा अगाडि कुन-कुन वडाको कुन–कुन मतदान केन्द्रमा कति मत खस्यो ? र त्यो बाहिरी आँखाले हेर्दा अस्वाभाविक लाग्ने हुन्छ कि हुँदैन ? अर्थात् उदाहरणको लागि कहि सतप्रतिशत मतदान भयो, सुन्दा सारै राम्रो बुझ्दा अत्यन्त कठिन । यस्तो विषयलाई समेत हेरेर यदि अस्वाभाविक मतदान भएको छ भने फेरि अर्को मतदान गर्छ’, प्रमुख थपलियाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण