शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सडकमा उत्रिए सुकुम्वासी, हेरौँ तस्बिरहरू

बिहीबार, ०१ मङ्सिर २०७९, १४ : १५
बिहीबार, ०१ मङ्सिर २०७९

सरकारले बागमती नदी करिडोर क्षेत्रका घर टहरा भत्काउने अल्टिमेटम दिएको भन्दै सुकुम्वासीहरू आन्दोलनमा उत्रिएका छन् । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले शुक्रवार एक सूचना जारी गर्दै १० दिनभित्र बागमती नदी करिडोर क्षेत्र ओगटेर बनाएका घर टहरा भत्काउन अल्टिमेटम दिएको हो ।

सुकुम्वासीहरूको समस्या समाधान नगरी घर टहरा भत्काउने निर्देशन दिइएको भन्दै सुकुम्वासीहरूले असन्तुष्टि व्यक्त गरेका छन् । आफूहरूलाई संविधानविपरीत हटाउन लागेको उनीहरूको गुनासो छ । यसै सन्दर्भमा उनीहरूले बिहीबार राजधानीमा खबरदारी र्‍यालीको आयोजना गरेका छन् । हेरौँ तस्बिरहरू :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप