बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मतदानस्थलमा पठाउन थालियो निर्वाचन सामग्री (फोटोफिचर)

बिहीबार, ०१ मङ्सिर २०७९, १३ : ३०
बिहीबार, ०१ मङ्सिर २०७९

मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सामग्रीहरु मतदानस्थलमा पठाउन थालिएको छ ।

नयाँ वानेश्वरस्थित संसद भवनभित्र रहेको मतदान केन्द्रले पनि मतपत्र बाहेकका आवश्यक सामग्रीहरू मतदानस्थलमा पठाउन थालेको छ । मतपत्र भने यसअघि नै सम्बन्धित जिल्ला र क्षेत्रमा पुगिसकेको छ । आइतबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुँदैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप