मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार

बिहीबार, ०१ मङ्सिर २०७९, ११ : २६
बिहीबार, ०१ मङ्सिर २०७९

बिहीबार प्रि-ओपन सेसनमा नेप्से सूचक शून्य दशमलव ९७ अंकले बढेको छ । यससँगै सूचक १९१२.२३ विन्दुमा पुगेको छ । 

बिहान ११ बजेसम्म सात कम्पनीको कारोबार हुँदा तीन कम्पनीको कारोबार वृद्धि भएको, तीन कम्पनीमा ओरालो र एक कम्पनी स्थिर रहेको नेप्सेले जनाएको छ । 

२२१ सेयर किनबेच हुँदा एक लाख ९२ हजार बढी रूपैयाँको सेयर कारोबार भएको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप