बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

त्रिविद्वारा बीबीएस प्रथम वर्षको परीक्षाफल प्रकाशित

बुधबार, ३० कात्तिक २०७९, २३ : १०
बुधबार, ३० कात्तिक २०७९

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले साउनमा सञ्चालित व्यवस्थापन संकायतर्फको स्नातक तह चारवर्षे बीबीएस प्रथम वर्षको परीक्षाफल प्रकाशित गरेको छ । बुधबार एक सूचना जारी गरी परीक्षा नियन्त्रण कार्यालयले बीबीएस प्रथम वर्षका परीक्षाफल प्रकाशित गरिएको जानकारी दिएको हो । 

उक्त परीक्षाको परीक्षाफल वेभसाइट www.tuexam.edu.np  र  $BBS (space) roll number टाइप गरी ३३६२४ मा SMS गरेर जानकारी पाउन सकिने पनिकाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप