मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

नेपाल–पाकिस्तान मैत्रीपूर्ण खेल : पहिलो हाफ गोलरहित बराबरीमा सकियो

बुधबार, ३० कात्तिक २०७९, १८ : ०४
बुधबार, ३० कात्तिक २०७९

पाकिस्तान विरुद्धको मैत्रीपूर्ण खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुबै टोलीले गोल गर्न नसक्दा पहिलो हाफको खेल बराबरीमा सकिएको हो । 
पाकिस्तान फिफाको निलम्बनबाट फुकुवापछि पहिलो अन्तराष्ट्रिय खेल खेलिरहेको छ । 

नेपालले हालसम्म पाकिस्तानसँग १६ खेलमा प्रतिस्पर्धा गरेको छ । जसमा नेपालले ४ खेल जित्दा  पाकिस्तानले नेपाललाई ७ खेलमा हराएको छ भने ५ खेलमा बराबरी खेलेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप