रूपन्देही २ मा लौरो अभियानको समर्थन गठबन्धनलाई
बुधबार, ३० कात्तिक २०७९, १८ : ००
रूपन्देही २ मा हाम्रो नेपाली पार्टी (लौरो अभियान) ले सत्ता गठबन्धनका उम्मेदवारलाई समर्थन गरेको छ । पार्टीका महामन्त्री तुल्सीराम भुसालले बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै लौरो अभियानको समर्थन गठबन्धनका उम्मेदवारहरू प्रतिनिधिसभा सदस्यका उम्मेदवार केशवबहादुर थापा, प्रदेश सभा सदस्यका उम्मेदवार दीर्घबहादुर केसी कुमार र वामदेव क्षेत्रीलाई रहने बताए ।
उनले रूपन्देही २ मा प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ घर चिन्हमा, २ (१) तर्फ रूख चिन्हमा र २ (२) तर्फ हँसिया हथौडामा भोट दिने र अभियानको समर्थन रहेको बताए । जहाँ एमालेका उम्मेदवार विष्णु पौडेलसँग थापाको प्रतिस्पर्धा रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्तरी वर्षपछि सुनकोशी र रोशीमा भयानक बाढी
-
बाढीबाट सुनसरीमा पाँच सयभन्दा बढी परिवार प्रभावित
-
सप्तकोसीको जलसतह खतरा तहभन्दा माथि, अन्य नदीको अवस्था के छ ?
-
अझै अवरुद्ध छन् यी मुख्य राजमार्ग (सूचीसहित)
-
अध्यक्ष प्रचण्डले आह्वान गरेको सर्वदलीय बैठक स्थगित
-
बाढी पहिराेबाट मृत्यु हुनेको संख्या १०२ पुग्यो, यस्तो छ क्षतिको अपडेट