आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

रूपन्देही २ मा लौरो अभियानको समर्थन गठबन्धनलाई

बुधबार, ३० कात्तिक २०७९, १८ : ००
बुधबार, ३० कात्तिक २०७९

रूपन्देही २ मा हाम्रो नेपाली पार्टी (लौरो अभियान) ले सत्ता गठबन्धनका उम्मेदवारलाई समर्थन गरेको छ ।  पार्टीका महामन्त्री तुल्सीराम भुसालले बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै लौरो अभियानको समर्थन गठबन्धनका उम्मेदवारहरू प्रतिनिधिसभा सदस्यका उम्मेदवार केशवबहादुर थापा, प्रदेश सभा सदस्यका उम्मेदवार दीर्घबहादुर केसी कुमार र वामदेव क्षेत्रीलाई रहने बताए ।

उनले रूपन्देही २ मा प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ घर चिन्हमा, २ (१) तर्फ रूख चिन्हमा र २ (२) तर्फ हँसिया हथौडामा भोट दिने र अभियानको  समर्थन रहेको बताए ।   जहाँ एमालेका उम्मेदवार विष्णु पौडेलसँग थापाको प्रतिस्पर्धा रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप