शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ट्राफिकको भूमिकामा म्यादी !

बुधबार, ३० कात्तिक २०७९, १३ : २७
बुधबार, ३० कात्तिक २०७९

आइतबारको चुनावको लागि भर्ती भएका म्यादी प्रहरी अहिले ट्राफिक प्रहरीको भूमिका पनि निर्वाह गरिरहेका छन्। उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि उपत्यका बाहिर ट्राफिक प्रहरीलाई खटाएको छ । जनशक्ति अभाव भएपछि काठमाडौँ उपत्यकामा जाम बढेको छ ।

यतिबेला चोक चोकमा ट्राफिक प्रहरीको भूमिकामा छन् भने गस्ती गर्न टोल र चोकहरूमा पुग्ने गरेका छन्। यस पटकको चुनावको लागि एक लाख बढी म्यादी प्रहरी भर्ती भएका छन्।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप