विश्वको नजर चीन र अमेरिकामा छ : शी जिनपिङ
सोमबार, २८ कात्तिक २०७९, १६ : १८
अमेरिकी राष्ट्रपति जो बाइडेन र शी जिनपिङबीच बालीमा भेटवार्ता भएको छ ।
जिनपिङले भने, ‘विश्वले चीन र अमेरिकाको सम्बन्धलाई राम्रोसँग सम्हाल्ने अपेक्षा गरेको छ । हाम्रो बैठकले विश्वको ध्यान तानेको छ । विश्व शान्तिका लागि हामीले अन्य सबै देशहरूसँग मिलेर काम गर्नुपर्छ । हाम्रो भेटमा दुबैजनाले रणनीतिक विषयमा आ–आफ्नो धारणा राखेका थिए । म तपाईंलाई भविष्यमा भेट्न उत्सुक छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?