शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सिटिजन्स बैंकको विस्तारित काउण्टर सेवा राइनास नगरपालिकामा

सोमबार, २८ कात्तिक २०७९, १० : ५०
सोमबार, २८ कात्तिक २०७९

सिटिजन्स बैंक इन्टरनेसनलले सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्यकताहरुलाई मध्यनजर राख्दै आफ्नो दोस्रो विस्तारित काउण्टर लमजुङको राइनास नगरपालिका–४ स्थित सातबिसे बजारमा सञ्चालनमा ल्याएको छ ।  भोटेवडार शाखाको मातहतमा रहनेगरी उक्त विस्तारित काउण्टर सेवा संचालनमा ल्याएको बैंकले जनाएको छ ।  यस अघिनै बैंकले मकवानपुरको रजैया विस्तारित काउण्टर सेवा पनि संचालनमा ल्याएको थियो । 
सुविधा सम्पन्न सो विस्तारित काउण्टरमार्फत ग्राहकहरूको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवा प्राप्त गर्न सक्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप