‘दुनियाँले चकित हुनेगरी एमालेले बहुमत ल्याउनुपर्छ’
यो सरकार म्यादी जस्तो भइसक्यो
आइतबार, २७ कात्तिक २०७९, ०८ : ००
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दुनियाँलाई चकित पार्ने गरि एमालेले बहुमत ल्याउने बताए । त्यसपछि एमालेकै सरकार बनाउने उनको दाबी छ । आइतबार वीरेन्द्रनगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले एमालेले ‘ट्वान्टी ग्यारेन्टी’ भन्ने चुनावी घोषणापत्रमै ल्याएको उनले बताए । ‘त्यो भनेको देश बनाउने र समृद्धि ल्याउने ग्यारेन्टी हो,’ओलीले भने,‘ यो सरकार म्यादी जस्तो हो म्याद सकियो ।’
४० मिनेट बोलेका ओलीले अधिकांश समय माओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाको विरोध गर्नमै खर्च गरे । यतिमात्र होइन ओलीले यो देशमा जति विकास भएको छ त्यो एमालेले मात्रै गरेको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन महिनामा ७ हजार फरार प्रतिवादी पक्राउ
-
मे महिनायता पहिलोपटक तेलको मूल्य प्रतिब्यारल १०० डलर पुग्यो
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण