गठबन्धनलाई ओलीको टिप्पणी : हाँडी घोप्टे जस्ताले देश चलाएर प्रतिगमनतिर लगे
आइतबार, २७ कात्तिक २०७९, १३ : १४
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनलाई प्रतिगामीको आरोप लगाएका छन् । उनले हाँडी घोप्टे जस्ताले देश चलाएको बताउँदै उनले आसन्न निर्वाचनमा सचेत रहन आग्रह गरे ।
आइतबार कालिकोटको रास्कोटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भागेर गएको राजतन्त्र फेरि ल्याउने प्रयास भइरहेको बताए । ‘प्रतिकृयावादी शक्तिहरूसँग साठगाँठलाई तोड्नुपर्छ,’उनले भने,‘उनले विकास र निर्माण अभियानमा एमाले लागेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
-
गर्मीको लहरले बेलायती अर्थतन्त्रमा एक अर्ब १५ करोड पाउन्डको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण