शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

डडेल्धुरामा चितुवा मृत फेला

शनिबार, २६ कात्तिक २०७९, २१ : ५६
शनिबार, २६ कात्तिक २०७९

डडेल्धुरामा चितुवा मृत भेटिएको छ । जिल्लाको  अजयमेरु गाउँपालिका–६ मा चितुवा मृत भेटिएको डडेल्धुरा प्रहरीले बताएको छ । डडेल्धुरा प्रहरीका अनुसार देवल माध्यमिक विद्यालय नजिक बाटोमा चितुवा मरेको भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले प्रहरी टोली घटनास्थलमा खटाइएको र वन कार्यालयको टोली पनि त्यसतर्फ गएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप