सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सय ३० पुग्यो

शनिबार, २६ कात्तिक २०७९, १६ : ३५
शनिबार, २६ कात्तिक २०७९

देशभर थप ८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ६८० जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो ।

यही अवधिमा थप २४ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५३० पुगेको छ । पछिल्लो २४ घण्टामा ६५ हजार ९५१ जनाले खोप लगाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप