काठमाडौंको काँडाघारीमा दिनदहाडै चोरी
बिहीबार, २४ कात्तिक २०७९, १२ : ०८
![काठमाडौंको काँडाघारीमा दिनदहाडै चोरी](https://rpcdn.ratopati.com/media/albums/lutpat_26oQSwxKjf.jpg)
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ काँडाघारी चोकमा दिनदहाडै चोरी भएको छ । काँडाघारीस्थित चन्द्र प्रकाश कोइरालाको घरबाट बुधबार दिउँसो सुनका गरगहना र नगद चोरी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
नगद र गहना सहित गरेर करिब ७ लाख २२ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको पीडित पक्षले दाबी गरेका छन् । घटनाबारे प्रहरी प्रभाग काँडाघारी र वृत्त नयाँ बानेश्वरले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी अभिलेखलाई डिजिटलाइज गर्दै बागमती सरकार
-
छुरा प्रहारबाट घाइते युवा सङ्घका नेताको मृत्यु
-
भूकम्पबाट छियाछिया भएको भूमिमा नबस्न आग्रह
-
बेलायतमा बिहीबार आम निर्वाचन, को को छन् मैदानमा ?
-
सङ्खुवासभामा बाढी पहिरोबाट ४३ परिवार विस्थापित
-
राष्ट्र अप्ठ्यारोमा परेका बेला दलहरूबिच संवाद र साझा प्रयास आवश्यक हुन्छ : अध्यक्ष ओली