बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

आचारसंहिता उल्लंघन भएपछि मुख्यमन्त्री पाण्डे र सचिवलाई आयोगले सोध्यो स्पष्टीकरण

बुधबार, २३ कात्तिक २०७९, २० : २०
बुधबार, २३ कात्तिक २०७९

निर्वाचन आचारसंहिता लागू भइसकेपछि बागमती प्रदेश सरकारले‘प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको अध्याधेश र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी गरेको विषयमा निर्वाचन आयोगले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे र प्रमुख सचिवलाई स्पष्टीकरण सोधेको छ ।

आयोगले पत्र प्राप्त भएको समयले २४ घण्टाभित्र निर्वाचन आयोगमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न निर्देशनसमेत दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप