बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेसले थप चार जनालाई गर्‍यो कारबाही

बुधबार, २३ कात्तिक २०७९, १८ : ०५
बुधबार, २३ कात्तिक २०७९

नेपाली कांग्रेसको अनुशासन आयोगले थप चार जनालाई कारबाही गरेको छ । कांग्रेसको अनुशासन आयोगका संयोजक आनन्द प्रसाद ढुंगानाले विज्ञप्ति जारी गर्दै थप दुई जनालाई पाँच वर्षका लागि पार्टीको सदस्यता समेत नरहने गरी पार्टीको अभिलेखबाट हटाउन निर्देश  दिएका हुन् ।

कांग्रसले कारबाही गरेकामा उदयपुरका रामकुमार राई,  मीनकुमार दाहाल, जयप्रसाद सुवेदी र भरत कार्की रहेका छन् । कारबाहीमा परेकाहरू  गठबन्धनको निर्णय विपरीत उम्मेदवार र प्रस्तावक रहेका छन् । यसअघि मंगलबाार कांग्रेसले ७४ जना बागी उम्मेदवारलाई कारबाही गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप