शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्री निधनको शोकमा प्रदेश १ मा बिहीबार सार्वजनिक विदा

बुधबार, २३ कात्तिक २०७९, १६ : ४२
बुधबार, २३ कात्तिक २०७९

मन्त्रीको निधन भएपछि प्रदेश १ सरकारले बिहीबार सार्वजनिक विदा दिने भएको छ । 

प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै वन, वातावरण तथा भू–संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएको शोकमा सबै सरकारी कार्यालय, सार्वजनिक संघसंस्थामा भोलि कात्तिक २४ गते सार्वजनिक विदा दिने निर्णय भएको उल्लेख छ । 

मोरङ ३ (क) का प्रदेशसभा सदस्य उम्मेदवारसमेत रहेका मन्त्री थापाको उपचारका क्रममा बुधबार मृत्यु भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप