शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तस्बिरमा यस्तो देखियो चन्द्रग्रहण

मङ्गलबार, २२ कात्तिक २०७९, १८ : ५०
मङ्गलबार, २२ कात्तिक २०७९

आज कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित  खग्रास चन्द्रग्रहण लागेको छ । ०५:११ बजे सुरु भएको चन्द्रग्रहण ०६:३४ बजे सकिएको हो ।

चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख छ । बिहान ०८:११ बजेदेखि बाल,वृद्ध र बिरामी बाहेकलाई भोजन निषेध गरिएको थियो । ग्रहण सकिएपछि भोजन गर्न हुने बताइएको छ । ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप