कालिकोटमा जिप दुर्घटना, ३ जनाको मृत्यु
मङ्गलबार, २२ कात्तिक २०७९, १८ : १६
![कालिकोटमा जिप दुर्घटना, ३ जनाको मृत्यु](https://rpcdn.ratopati.com/media/albums/accident-durghatana-acc-cartoon_nRZRX5TBy7.jpg)
कालिकोटको तिलागुफा–५ स्थित खल्लागाडमा जिप दुर्घटना भएको छ । दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको कालिकोटका डिएसपी जयश्वर रिमालले रातोपाटीलाई बताए ।
मुगुबाट सुर्खेत आउँदै गरेको भे १ च ४४१२ नम्बरको जिप कालिकोटको तिलगुफा–५ मा दुर्घटना भएको हो । कर्णाली राजमार्गमा भएको जिप दुर्घटनामा परेर मुगु गमगढीका २१ वर्षीय अक्कल विश्वकर्म, २१ वर्षीय रमेश बुढा र २५ वर्षीय सुदर्शन सेजुवालले ज्यान गुमाएका छन् ।
दुर्घटनामा परेर ७ जना घाइते भएका डिएसपी रिमालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत निर्वाचनसम्बन्धी विधेयक तर्जुमा गरी संसदमा पेस गर्न समितिको निर्देशन
-
रविलाई हिरासतमा राख्न अदालतको आदेश
-
रवि लामिछानेको बहस स्थगित, ४ जनाले गरे बहस
-
सत्तामा एकाएक बढ्यो जसपा नेपालको ‘बार्गेनिङ पावर’
-
चलचित्र विकास बोर्डले गर्यो विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान
-
भन्सारका प्रविधियुक्त उपकरणलाई भरपुर रूपमा प्रयोग गरिएको छैन : सांसद कार्की